logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • खल्तीले ल्यायो खल्तीफुल अफर, कुन सामान खरिदमा कति पैसा फिर्ता?

    खल्तीले ल्यायो खल्तीफुल अफर, कुन सामान खरिदमा कति पैसा फिर्ता?

    2.3K
    SHARES
    खल्तीले ल्यायो खल्तीफुल अफर, कुन सामान खरिदमा कति पैसा फिर्ता?

    काठमाण्डौ । दशैँ, तिहार र छठको अवसरमा भुक्तानी सेवाप्रदायक खल्तीले ‘खल्तीफुल’ अफर सार्वजनिक गरेको छ।



    कम्पनीले युनियन पेको क्युआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गर्दा ५ सय रुपैयाँ अर्थात् १० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अफर ल्याएको हो। यसअनुसार गोल्ड स्टार ब्रान्ड खरिदमा २५० रुपैयाँसम्म, बिग डिजिटल ब्रान्डमा ५ सयसम्म, स्केचर्स ब्रान्डमा २५० सम्म, बलेनो ब्रान्डमा २ सयसम्म र साथीमार्टका उत्पादनमा २ सय रुपैयाँसम्म पैसा फिर्ता मिल्ने खल्तीले जनाएको छ।

    यो योजना भदौ ३० देखि कात्तिक १४ सम्म लागू हुने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, ९ असोज २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट