logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • नयाँ सारथी लघुवित्तले घोषणा गर्यो लाभांश

    नयाँ सारथी लघुवित्तले घोषणा गर्यो लाभांश

    7.1K
    SHARES
    नयाँ सारथी लघुवित्तले घोषणा गर्यो लाभांश

    काठमडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।



    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपश्चात शेयर खरिद गरेका शेयरधनीहरुको हकमा आयकर लाग्ने भएकोले सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    फागुन १० गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    अर्थ चाैतारी
  • बुधबार, ११ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट