logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • जाल्पा सामुदायिक लघुवित्तले लगानीकर्तालाई लाभांश वितरण नगर्ने

    जाल्पा सामुदायिक लघुवित्तले लगानीकर्तालाई लाभांश वितरण नगर्ने

    988
    SHARES
    जाल्पा सामुदायिक लघुवित्तले लगानीकर्तालाई लाभांश वितरण नगर्ने

    काठमाण्डौ। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।



    कम्पनीको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८० को वित्तीय विवरण वार्षिक साधारण सभामा पेस गर्ने प्रस्ताव गरेको छ ।

    कम्पनीले गत आर्थिक वर्षमा सेयर धनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, १७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट