logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

    सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

    1.3K
    SHARES
    सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

    काठमाण्डौ । सुर्योदय वोमी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।



    कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ दशमलव ०७७ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

    संस्थाको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।


    अर्थ चाैतारी
  • आइतबार, २१ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट