logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • स्थानीय तह निर्वाचन: कुन पदका लागि कति धरौटी ?

    स्थानीय तह निर्वाचन: कुन पदका लागि कति धरौटी ?

    3.6K
    SHARES
    स्थानीय तह निर्वाचन: कुन पदका लागि कति धरौटी ?

    काठमाण्डौ । स्थानीय तहको आसन्न निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ । त्यसको लागि निर्वाचन आयोगले वडा सदस्य देखि अध्यक्ष र प्रमुखका लागि धरौटी रकम तोकेको छ ।



    जसमा स्थानीय तहको वडा सदस्य उठ्नेले ५०० धरौटी बुझाउनु पर्ने हुन्छ । वडा अध्यक्षका लागि एक हजार रुपैयाँ धरौटी तोकिएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिँदा नगर प्रमुख र उपप्रमुखको धरौटी रकम पनि १ हजार ५ सय रहेको छ । निर्वाचन आयोगले महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि भने धरौटीमा ५० छुटको व्यवस्था गरेको छ ।

     

     


    अर्थ चाैतारी
  • बुधबार, ७ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट