काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको ७.५० प्रतिशत अर्थात ८ लाख ६० हजार ८०९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अर्थ चाैतारी ।