logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • धौलागिरी लघुवित्तको कम्पनी सचिवमा जोशी नियुक्त

    धौलागिरी लघुवित्तको कम्पनी सचिवमा जोशी नियुक्त

    1.5K
    SHARES
    धौलागिरी लघुवित्तको कम्पनी सचिवमा जोशी नियुक्त

    काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् ।



    चैत ३ गते बसेको संचालक समितिको बैठकले कम्पनीका प्रबन्धक जोशीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।


    अर्थ चाैतारी
  • आइतबार, ४ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट