logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • किसान लघुवित्तको १३ हजार ९९४ कित्ता संस्थापक शेयर बिक्रीमा

    किसान लघुवित्तको १३ हजार ९९४ कित्ता संस्थापक शेयर बिक्रीमा

    663
    SHARES
    किसान लघुवित्तको १३ हजार ९९४ कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९९४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।



     

    यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा–४, बलिया, कैलाली वा कर्पोरेट कार्यालय बुढानिलकण्ठ–८, मण्डीखाटार काठमाण्डौमा पेश गर्नुपर्नेछ ।

     

    साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट