logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दहाल

    निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दहाल

    1.2K
    SHARES
    निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दहाल

    काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मुकेश दहाल नियुक्त भएका छन्।



    उनलाई संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनले आजदेखि कार्यभार सम्हालेका छन्। संस्थाले उनलाई २ वर्षको लागि सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ। उनी सुनसरीका रहेका छन्। संस्थामा सीईओको पद रिक्त थियो।


    अर्थ चाैतारी
  • मंगलबार, ४ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट