logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • साधना र सबैको लघुवित्त मर्जरमा जाने, गरे अन्तिम सम्झौता

    साधना र सबैको लघुवित्त मर्जरमा जाने, गरे अन्तिम सम्झौता

    988
    SHARES
    साधना र सबैको लघुवित्त मर्जरमा जाने, गरे अन्तिम सम्झौता

    काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने भएका छन् । सो प्रयोजनको लागि दुई संस्थाबीच बैशाख १२ गते साँझ अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।



    सन् २०१७ अक्टोबर ३० देखि सञ्चालनमा आएको साधना लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ छ । त्यस्तै, सन् २०१७ जुलाई १४ देखि सञ्चालनमा आएको सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ छ ।

    साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा जिल्लाको हरमटारीमा रहेको छ भने सबैको लघुवित्तको तनहुँको डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १३ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट