logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    637
    SHARES
    मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।



     

    संस्थाका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी के कति दर रेटमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ ।

     

    तोकिएको समयभित्र खरिद आवेदन नपरे अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट