logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    1.6K
    SHARES
    किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।



    कम्पनीले बिहीबार एक सूचना जारी गर्दै दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।

    यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

    इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र कैलालीको लम्कीचुहामा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा बूढानीलकण्ठमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ ।


    अर्थ चाैतारी
  • विहिबार, ३ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट