logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सर्वसाधारणका लागि छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    सर्वसाधारणका लागि छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    1.2K
    SHARES
    सर्वसाधारणका लागि छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले सोमबार एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनीको नाममा रहेको १७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो ।



    यो सेयर खरिदका लागि अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । संस्थाका अनुसार यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि बिक्री आवेदन खुलाइएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको हाे ।

    सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडौं मध्यबानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।


    अर्थ चाैतारी
  • सोमबार, १४ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट