बैतडीका स्थानीय तहबाट २५ करोड रकम फिर्ता

बैतडी । बैतडीका स्थानीय तहले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गतका रकम शतप्रतिशत खर्च गर्न सकेनन् । यहाँका १० वटै स्थानीय तहबाट गत आर्थिक वर्ष २०८/०८१ मा खर्च हुन नसकेर २५ करोड २१ लाख ९४ हजार तीन सय ६९ रुपैयाँ फिर्ता भएको छ । यहाँका स्थानीय तहका लागि दुई अर्ब ८३ करोड ५३ लाख ५७ हजार ६ सय ४८ रुपैयाँ बजेट प्राप्त भएको थियो । त्यसमध्ये दुई अर्ब ५८ करोड ३१ लाख ६...

  • १ day अगाडि