२०८३ असार २९, सोमबार
नेपाल ज्योति-पर्वत सदरमुकाम नजिकै भएर बग्छन् कालीगण्डकी र मोदी । यी दुई नदीको संगम हो मोदीबेनी। जुन हिन्दुहरुको पवित्र तीर्थस्थल पनि हो। दुई नदीले...