२०८३ बैशाख ९, बुधबार
काठमाण्डौ । सालपा विकास बैंकले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ निष्कासनको अनुमति मागेको हो। धितोपत्रबोर्डले अनुमति दिएमा...