logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • जसपाले दशैं भत्ता फिर्ता गर्ने

    जसपाले दशैं भत्ता फिर्ता गर्ने

    • GP Paudel
    • विहिबार, ११ मंसिर २०७७
    3.2K
    SHARES
    जसपाले दशैं भत्ता फिर्ता गर्ने

    नेपाल ज्योति-जनता समाजवादी पार्टी (जसपा) ले दशैं भत्ता फिर्ता गर्ने भएको छ ।



    बिहीबार जसपाले विज्ञप्ती मार्फत दशैं भत्ता फिर्ता गर्ने जानकारी दिएकाे हाे ।

    जसपा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने सम्पुर्ण संसदहरूले दशाैं भत्ता फिर्ता गर्ने निर्णय भएकाे जसपाका केन्द्रिय कार्यलय प्रमुख प्रकाश अधिकारीले बताएका छन ।


    GP Paudel
  • विहिबार, ११ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट