logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • छठ पर्वको सन्देश

    छठ पर्वको सन्देश

    • GP Paudel
    • शुक्रबार, ५ मंसिर २०७७
    3.7K
    SHARES
    छठ पर्वको सन्देश

    नेपाल ज्योति-धनुषासहित मिथिलाञ्चलका अन्य जिल्लाहरुलाई दिपावली, भातृ द्वितियासहितका पर्व सम्पन्न भएलगत्तै अहिले आस्थाको महापर्व छठको रौनकले छोएको छ।



    मिथिलाञ्चलवासीहरुका लागि प्रमुख पर्वहरुमध्ये यो पनि एक मानिन्छ। जसरी दियोको पर्व दिपावलीको तयारी १५ दिनअघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठ पर्वको तयारी पनि ५–७ दिन पहिलेदेखि नै सुरु हुने गर्दछ। कार्तिक शुक्ल चतुर्थीेको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ।

    यो पर्वमा खास गरी सूर्यदेवको उपासना गरिन्छ। हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ। त्यसले गर्दा समेत यस पर्वको परम्परालाई उक्त रुपले नै देखिन्छ। गरिब, धनी, ब्राह्मण, दलित, उचनिचको ख्याल नगरि यो पर्व एकै साथ मिलेर मनाइन्छ। जसले गर्दा समाजमा रहेका छुवाछूतजस्ता विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिका जानकारहरु बताउँछन्।


    GP Paudel
  • शुक्रबार, ५ मंसिर २०७७
  • सम्बन्धित समाचार