logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • बलात्कारसम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित

    बलात्कारसम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित

    • GP Paudel
    • आइतबार, ७ मंसिर २०७७
    3.6K
    SHARES
    बलात्कारसम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित

    नेपाल ज्योति – सरकारले बलात्कारसम्बन्धी कानुनलाई कडा पार्ने अध्यादेश ल्याएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश पारित गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो।



    अध्यादेशमा बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्ने व्यवस्था गरिएको छ । त्यसी हुने मिलापत्रलाई पनि अपराध किटान गरिएको बताईएको छ । अध्यादेश राष्ट्रपतिबाट जारी हुन पर्ने छ।

     


    GP Paudel
  • आइतबार, ७ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट