logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • मृतक सञ्जय न्यौपानेको सव २/३ पछिमात्र हस्तान्तरण गर्ने प्रशासनको अडान

    मृतक सञ्जय न्यौपानेको सव २/३ पछिमात्र हस्तान्तरण गर्ने प्रशासनको अडान

    • GP Paudel
    • बुधबार, १० मंसिर २०७७
    2.4K
    SHARES
    मृतक सञ्जय न्यौपानेको सव २/३ पछिमात्र हस्तान्तरण गर्ने प्रशासनको अडान

    ६ वर्षीय बालिका गुलाब साह खातुनको हत्या घटनाले बार्दिबासमा तनाव बढेको छ। दोषीलाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर संजय न्यौपानेको मृत्यु भएपछि आन्दोलन थप चर्किएको छ। मृतकलाई सहिद घोषणा गर्नुपर्ने र दोषीलाई फाँसी दिनुपर्ने माग गर्दै स्थानीयले प्रदर्शनलाई निरन्तरता दिएका हुन्। काठमाण्डौमा प‍ोष्टमार्टम रिपोर्ट कुरेर वसेका आफन्तजन प्रहरी प्रशासनले अवरोध पुर्याएको र शिक्षण महाराजगंज अस्पतालले वेवास्ता गरेको भनस आक्रोशित भएका छन् । काठमाण्डौमा नै लास जलाए तत्काल पोष्टमार्टम गर्न सहयोग गर्ने अन्था २/३ पछि मात्र सव हस्तान्तरण गर्ने प्रशासनले अडान लिएको वर्दिबास निवासी समाजसेवी  दिपक अर्यालले जानकारी दिएका छन् ।


    GP Paudel
  • बुधबार, १० मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved