logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • मलेसियन रिंगिट, युएइ दिरामकाे भाउ बढ्याे

    मलेसियन रिंगिट, युएइ दिरामकाे भाउ बढ्याे

    • GP Paudel
    • शुक्रबार, २६ मंसिर २०७७
    2.4K
    SHARES
    मलेसियन रिंगिट, युएइ दिरामकाे भाउ बढ्याे

    काठमाडौं -शुक्रबार नेपाल राष्ट बैंकले अमेरिकी १ डलरकाे खरिददर ११७.५६ र बिक्रिदर ११८.१६ पैसा ताेकेकाे छ । हिजाे १ डलरकाे खरिददर ११७.४० र बिक्रिदर ११८.०० पैसा थियाे ।



    यस्तै जापानी एन रू १० काे खरिददर ११.२५ र बिक्रिदर ११.३१ पैसा ताेकेकाे छ । हिजाे जापानी एन रू १० काे खरिददर ११.२८ र बिक्रिदर ११.३४ पैसा थियाे ।

    कतारी रियाल रू १ काे खरिददर ३२.२८ र बिक्रिदर ३२.४५ पैसा ताेकेकाे छ । हिजाे रियाल रू १ काे खरिददर ३२.२४ र बिक्रिदर ३२.४१ पैसा थियाे ।

    युएइ दिराम रू १ काे खरिददर ३२.०१ र बिक्रिदर ३२.१७ पैसा ताेकेकाे छ । हिजाे दिराम रू १ काे खरिददर ३१.९६ र बिक्रिदर ३२.१३ पैसा थियाे ।

    मलेसियन रिंगिट रू १ काे खरिददर २८.९५ र बिक्रिदर २९.१० पैसा ताेकेकाे छ । हिजाे रिंगिट रू १ काे खरिददर २८.८९ र बिक्रिदर २९.०४ पैसा थियाे ।


    GP Paudel
  • शुक्रबार, २६ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट