logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • नमराज ढुंगाना र रचना रिमालको स्वरमा ‘पिरतीमा दम छ’ सार्वजनिक

    नमराज ढुंगाना र रचना रिमालको स्वरमा ‘पिरतीमा दम छ’ सार्वजनिक

    • GP Paudel
    • शुक्रबार, २६ मंसिर २०७७
    2.2K
    SHARES
    नमराज ढुंगाना र रचना रिमालको स्वरमा ‘पिरतीमा दम छ’ सार्वजनिक

    काठमाडौं-लोकदोहोरी गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरी गीत ‘पिरतीमा दम छ’ सार्वजनिक भएको छ।



    गीतको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ। बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरीले गरेका छन्।

    त्यस्तै सम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको रहेको छ। गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट गीत सार्वजनिक गरिएको छ।


    GP Paudel
  • शुक्रबार, २६ मंसिर २०७७
  • सम्बन्धित समाचार