logo

२०८२ जेष्ठ ५ आइतबार

logo
  • आइतबार, ५ जेष्ठ २०८२
  • राष्ट्रपतिमाथि महाअभियोग लगाउः बाबुराम भट्टराई

    राष्ट्रपतिमाथि महाअभियोग लगाउः बाबुराम भट्टराई

    • GP Paudel
    • बुधबार, १ पुष २०७७
    2.1K
    SHARES
    राष्ट्रपतिमाथि महाअभियोग लगाउः बाबुराम भट्टराई

    काठमाडौं-पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताउनुभएको छ । डाक्टर भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउनुभयो ।



    तत्काल संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने उहाँको मत छ ।प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर महाअभियोग प्रक्रियामा जानुपर्ने उहाँको भनाई छ । सरकारले हिजो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भईरहेको छ ।


    GP Paudel
  • बुधबार, १ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved