logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • काँग्रेसले भन्यो,तत्काल संसद बैठक बोलाउ

    काँग्रेसले भन्यो,तत्काल संसद बैठक बोलाउ

    • GP Paudel
    • बुधबार, १ पुष २०७७
    2.8K
    SHARES
    काँग्रेसले भन्यो,तत्काल संसद बैठक बोलाउ

    काठमाडौं -नेपाली काँग्रेसले तत्काल संसद बैठक बोलाउन माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताका साथै संसदीय फाटका नेताहरु सम्मिलित बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको छ ।



    बैठकमा मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शनको समीक्षा भएको छ भने सो प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध जनमत प्रकट भएको पनि बैठकले ठहर गरेको छ ।


    GP Paudel
  • बुधबार, १ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved