logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् र मन्त्रिपरिषद्को बैठक

    प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् र मन्त्रिपरिषद्को बैठक

    • GP Paudel
    • विहिबार, २ पुस २०७७
    5.3K
    SHARES
    प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् र मन्त्रिपरिषद्को बैठक

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् र मन्त्रिपरिषद् दुबैको बैठक बोलाएका छन् । दुबैको बैठक साँझ ६ बजेका लागि बोलाइएको छ ।



    यसअघि हिजो भएको स्थायी समिति बैठकमा संवैधानिक परिषद्को बैठक सहमतिमा बोलाउने बताएका प्रधानमन्त्री ओलीले आजै परिषद्को बैठक बोलाएका हुन् ।

     


    GP Paudel
  • विहिबार, २ पुस २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट