logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • अध्यादेश खारेज गरी तत्काल हिउँदे अधिवेशन बोलाउन काग्रेस संसदीय समितिको माग

    अध्यादेश खारेज गरी तत्काल हिउँदे अधिवेशन बोलाउन काग्रेस संसदीय समितिको माग

    • GP Paudel
    • शुक्रबार, ३ पुस २०७७
    3.9K
    SHARES
    अध्यादेश खारेज गरी तत्काल  हिउँदे अधिवेशन बोलाउन काग्रेस संसदीय समितिको माग

    काठमाडौं- नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने भन्दै तत्काल संसद बैठक राख्न माग गरेको छ। आज बसेको संसदीय कार्यसमितिको बैठकले तत्काल अध्यादेश फिर्ता गर्न माग गर्दै संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको जनाएको छ।



    त्यस्तै कांग्रेसले उखु किसानको भुक्तानी दिन बाँकी रहेको रकम तत्काल भुक्तानी व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।


    GP Paudel
  • शुक्रबार, ३ पुस २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट