logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • प्रि ओपन सेसनमा  २ अंक बढ्यो नेप्से 

    प्रि ओपन सेसनमा  २ अंक बढ्यो नेप्से 

    9.3K
    SHARES
    प्रि ओपन सेसनमा  २ अंक बढ्यो नेप्से 

    काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।



    सोमबार ३२.०३ अंक बढेर २६१६.९४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा २.२८ अंक बढेर २६१९.२२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.११ अंक बढेको छ।

    मंगलबार प्रि ओपन सेसनमा ७ कम्पनीको ३९५ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २० पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट