logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • संक्रमण बढेसँगै क्यान इन्फोटेक स्थगित

    संक्रमण बढेसँगै क्यान इन्फोटेक स्थगित

    7.8K
    SHARES
    संक्रमण बढेसँगै क्यान इन्फोटेक स्थगित

    काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएपछि क्यान इन्फोटेकको २७औं संस्करण स्थगित भएको छ।



    यही माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको क्यान इन्फोटेक मेला कोभिड–१९ को तेस्रो लहरका कारण रोकिएको आयोजकले जनाएको छ। अर्को निर्णय नभएसम्मका लागि मेला स्थगित गरिएको कम्प्युटर एसोसियसन अफ नेपालका अध्यक्ष नवराज कुँवरले जानकारी दिए।

    २७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सूचना तथा सञ्चार प्रविधिसम्बन्धी अन्य कम्पनी तथा संस्थाहरुको सहभागिता रहने गरी तयारी पूरा भएको थियो।


    अर्थ चाैतारी
  • बुधबार, २८ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved