logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • पछिल्लो २४ घण्टामा ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि

    8.9K
    SHARES
    पछिल्लो २४ घण्टामा ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।काठमाडौं उपत्यकामा मात्रै ३९३९ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी संक्रमित थपिनेमा काठमाडौं रहेको छ । काठमाडौंमा २९४३ं, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • सोमबार, ३ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट