logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • सुनको भाउमा निरन्तरको वृद्धि, चाँदी तोलाको ५ रुपैयाँले बढ्यो

    सुनको भाउमा निरन्तरको वृद्धि, चाँदी तोलाको ५ रुपैयाँले बढ्यो

    3.1K
    SHARES
    सुनको भाउमा निरन्तरको वृद्धि, चाँदी तोलाको ५ रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो। सुनको भाउ सोमबार पनि बढेको थियो।

    यससँगै छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलाको ५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १२६० रुपैयाँमा कारोबार भइरहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २५ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट