logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • आरम्भ चौतारी लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा

    आरम्भ चौतारी लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा

    3.5K
    SHARES
    आरम्भ चौतारी लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।



    मंगलबार सम्पन्न लघुवित्त सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    अर्थ चाैतारी
  • बुधबार, २६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट