logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • ज्योति विकास बैंकबाट सहयोग

    ज्योति विकास बैंकबाट सहयोग

    7.3K
    SHARES
    ज्योति विकास बैंकबाट सहयोग

    काठमाडौँ । ज्योति विकास बैंकले खोटाङको चिउरीडाँडा स्वास्थ्यचौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई बेबीवार्मर सहयोग गरेको छ।



    बैंकले राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर सहयोग गरेको जनाएको छ। हाल बैंकले एक सय ११ शाखा, एक एक्सटेन्सन काउन्टर तथा ६२ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट