logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश घोषणा

    जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश घोषणा

    9.1K
    SHARES
    जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। लघुवित्त सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।



    लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशत अर्थात् ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। उक्त लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।


    अर्थ चाैतारी
  • आइतबार, ८ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट