logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ

    अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ

    8.9K
    SHARES
    अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ

    काठमाडौं । अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । दोहाबाट कतार एयरवेजको विमानबाट नेपाल आएका सप्तरीको मौवावेल्हीका ३६ वर्षीय एमडी सौकात अलीलाई प्रहरीले पक्राउ गरेको हो।



    चेकजाँचको क्रममा उनको साथबाट सात लाख अन्ठानब्बे हजार नौ सय त्रिसट्ठीरुपैयाँ बराबरको बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १६ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट