logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • प्रिओपन सेसनमा साढे ४ अंक घट्यो नेप्से

    प्रिओपन सेसनमा साढे ४ अंक घट्यो नेप्से

    3.5K
    SHARES
    प्रिओपन सेसनमा साढे ४ अंक घट्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक घटेको छ।



    गत बुधबार ६३.५४ अंक घटेर २५४७.०४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ४.४८ अंक घटेर २५४२.५७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ।

    आइतबार प्रि ओपन सेसनमा ९ कम्पनीको २२ लाख ५५ हजार ८७१ रुपैयाँ ४० पैसा बराबरको ४ हजार २५७ कित्ता शेयर खरिदबिक्री भएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २२ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट