logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपाल बैंकले ल्यायो महिला लक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’

    नेपाल बैंकले ल्यायो महिला लक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’

    10.3K
    SHARES
    नेपाल बैंकले ल्यायो महिला लक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’

    काठमाडौं । नेपाल बैंकले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बैंकिङ तथा ईन्स्योरेन्स सुुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको ५ ।



    मासिक न्युनतम २५ हजार रुपैयाँ र सोहि गुणाङकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशूल्क लकर सूविधा लगाएत थूप्रै बैंकिङ सुविधाहरु रहेको छ । १० हजार बराबरको दुर्घटना बिमा सूविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको छ ।

    विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत देशैभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यूवा जनशक्ति र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गईरहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २३ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट