logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • एक रुपैयाँको नयाँ सिक्का बजारमा आउँदै

    एक रुपैयाँको नयाँ सिक्का बजारमा आउँदै

    7.7K
    SHARES
    एक रुपैयाँको नयाँ सिक्का बजारमा आउँदै

    काठमाडौं । एक रुपैयाँको नयाँ सिक्का बजारमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रंगमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको नयाँ सिक्का फागुन २५ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो । राष्ट्र बैंकले सोमबार एक सुचना जारी गर्दै बजारमा एक रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याउन लागेको जनाएको छ ।




    अर्थ चाैतारी
  • सोमबार, २३ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट