logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • काठमाडौंको कुलेश्वरमा मेगा बैंकको २०४औं शाखा

    काठमाडौंको कुलेश्वरमा मेगा बैंकको २०४औं शाखा

    2.7K
    SHARES
    काठमाडौंको कुलेश्वरमा मेगा बैंकको २०४औं शाखा

    काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ।



    मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यो बैंकको २०४औं शाखा हो। मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट