logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • श्वेतगंगा हाइड्रोपावरले पायो रु. ३९.८२ करोड आईपीओ निष्कासन गर्ने अनुमति

    श्वेतगंगा हाइड्रोपावरले पायो रु. ३९.८२ करोड आईपीओ निष्कासन गर्ने अनुमति

    7.6K
    SHARES
    श्वेतगंगा हाइड्रोपावरले पायो रु. ३९.८२ करोड आईपीओ निष्कासन गर्ने अनुमति

    काठमाण्डौ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।



    नेपाल धितोपत्र बोर्डले श्वेतगंगा हाइड्रोपावरलाई आज (जेठ ११ गते) आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोन अनुमतिसँगै अब यो कम्पनीले १०० अंकित दरका कुल ३९ लाख ८२ हजार ५०० कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि गरी दुई चरणमा निष्कासन गरिनेछ।

    श्वेतगंगा हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुग्नेछ।


    अर्थ चाैतारी
  • विहिबार, १२ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट