logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच छुट सम्झौता

    समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच छुट सम्झौता

    1.4K
    SHARES
    समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच छुट सम्झौता

    काठमाण्डौ। समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच आज छुट सम्झौता भएको छ।



     

    यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको ई–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रु. १५ हजारसम्म छुट दिने भएको छ। सम्झौतापत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत विकास भण्डारीले हस्ताक्षर गरेका छन्।

     

     

    समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोर्डमार्फत लेक्ट्रो ब्रान्डको ई–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रु. १५ हजार छुट हुने संस्थाका व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जनाएका छन्।


    अर्थ चाैतारी
  • विहिबार, २९ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट