logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • गुहेश्वरी मर्चेन्ट बैंकिङका ग्राहकलाई सेल्सवेज डिपार्टमेन्ट स्टोरमा १०%सम्म छुट

    गुहेश्वरी मर्चेन्ट बैंकिङका ग्राहकलाई सेल्सवेज डिपार्टमेन्ट स्टोरमा १०%सम्म छुट

    845
    SHARES
    गुहेश्वरी मर्चेन्ट बैंकिङका ग्राहकलाई सेल्सवेज डिपार्टमेन्ट स्टोरमा १०%सम्म छुट

    काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका ग्राहकले ललितपुरको जावलाखेलस्थित सेल्सवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन्।



    छुटसम्बन्धी समझदारीपत्रमा गुहेश्वरी मर्चेन्ट बैंकिङकी सहायक महाप्रबन्धक अर्चना प्रधान र सेल्सवेज डिपार्टमेन्ट स्टोरका अपरेसन म्यानेजर भुवन अधिकारीले हस्ताक्षर गरेका छन्। यस सम्झौतामा संस्थाका संस्थापक अध्यक्ष राजेशलाल श्रेष्ठको सक्रिय भूमिका रहेको थियो।

     

    सम्झौताअनुसार गुहेश्वरी मर्चेन्ट बैंकिङका ग्राहकले सेल्सवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्। यो डिस्काउन्ट अफरका लागि संस्थाले आजैबाट प्रिभिलेज नम्बर वितरण गर्न सुरु गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २० बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट