logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • १ करोड ३५ लाख बढी कित्ता आईपीओ निस्कासन गर्दै डिसहाेम

    १ करोड ३५ लाख बढी कित्ता आईपीओ निस्कासन गर्दै डिसहाेम

    598
    SHARES
    १ करोड ३५ लाख बढी कित्ता आईपीओ निस्कासन गर्दै डिसहाेम

    काठमाण्डौ । डिस मिडिया नेटवर्कले पनि आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। डिस मिडियालो नेपाल धितोपत्र बोर्डमा साउन १२ गते आईपीओ जारी गर्ने अनुमति मागेको हो।



     

    धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ बिक्री गर्नेछ। डिस मिडियाको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • शनिबार, १६ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट