logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • आजदेखी भगवति हाइड्रोपावरको आइपीओ विक्री खुल्ला

    आजदेखी भगवति हाइड्रोपावरको आइपीओ विक्री खुल्ला

    663
    SHARES
    आजदेखी भगवति हाइड्रोपावरको आइपीओ विक्री खुल्ला

    काठमाण्डौ । भगवति हाइड्रोपावर कम्पनीले आजबाट आइपीओ विक्री गर्ने भएको छ ।



    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि र बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि प्रिमियममा आइपीओ जारी गर्न लागेको हो ।

    कम्पनीले आफ्नो जारी पुँजीको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार पाँच सय रकम बराबरको १ सय रुपैयाँ अंकित दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी १ सय १६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३,१४,२६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं.१३,१४,१८,२२ र लेखनाथ नगरपालिका वडा नं.२,३,४,५,६ र ७) स्थानीयका लागि निष्काशन गर्नेछ ।


    अर्थ चाैतारी
  • आइतबार, २४ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट