logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • निःशुल्क उपचार गरेकाको अभिलेख सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    निःशुल्क उपचार गरेकाको अभिलेख सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    1.2K
    SHARES
    निःशुल्क उपचार गरेकाको अभिलेख सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।



    गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर मदनकुमार उपाध्यायले सरकारी, निजी तथा सामुदायिक अस्पताल तथा प्रतिष्ठान र मेडिकल कलेजलाई पत्राचार गर्दै बिरामीको अभिलेख व्यवस्थित र लिखित तथा विद्युतीय बोर्डमा देखिने गरि राख्न निर्देशन दिएको छ ।

    अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, वेवारिसे बिरामीको लागि निःशुल्क उपचार अनिवार्य रूपमा गराउन पटक–पटक परिपत्र गरिरहेको मन्त्रालयको दाबी छ ।


    अर्थ चाैतारी
  • बुधबार, १७ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट