logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भि.जि.फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

    भि.जि.फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

    884
    SHARES
    भि.जि.फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

    काठमाण्डौ । शुक्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पीडितका लागि भि.जि.फाउण्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने भएको छ ।



    भि.जि.फाउन्डेशनले विभिन्न संघ संस्थाहरुको हातेमालोको अपेक्षाको साथ प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप २१ लाख प्रदान गरिने घोषणा गरेको हो ।

    साथै फाउण्डेसनले भुकम्पले पु¥याएको मानवीय तथा संरचनागत क्षतिले मर्माहित तुल्याएको र भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना समेत प्रकट गर्नुका साथै घाईतेहरु सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २१ कात्तिक २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट