logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शैक्षिक भ्रमणको बस दुर्घटना : एक जनाको मृत्यु, यी हुन् ३५ घाइते

    शैक्षिक भ्रमणको बस दुर्घटना : एक जनाको मृत्यु, यी हुन् ३५ घाइते

    2K
    SHARES
    शैक्षिक भ्रमणको बस दुर्घटना : एक जनाको मृत्यु, यी हुन् ३५ घाइते

    काठमाण्डौ । धनुषाबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेर इलाम गएको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।



     

    धनुषाधाम नगरपालिका-९ धारापानीबाट इलाम शैक्षिक भ्रमण गरी फर्किने क्रममा ना ६ ख ८४२४ नम्बरको बस सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको हो। रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा बस दुर्घटना हुँदा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका९ धारापानीका १२ वर्षीय अर्पण लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

     

    बसमा सवार ३७ जनामध्ये ३५ जना घाइते भएका छन्। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोली तत्काल घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरी उपचारका लागि झापा पठाएको छ।उपचारकै क्रममा अर्पणको मृत्यु भएको हो।

     

    घाइतेहरूको नामावली
    १) जिल्ला धनुषा धानुषाधाम नगरपालिका (धारापानी बस्ने वर्ष २) की गणेश कुमारी मोक्तान (अनुहारमा चोट अवस्था सामान्य)
    २) ऐ ऐ बस्ने वर्ष ११ की समीक्षा मोक्तान (सामान्य)
    ३) ऐ ऐ बस्ने वर्ष १२ को शेखर मोक्तान (सामान्य)
    ४) ऐ ऐ बस्ने वर्ष १२ की निर्जला मोक्तान (सामान्य)
    ५) ऐ ऐ बस्ने वर्ष ३६ की अन्जु लामा (सामान्य)
    ६) ऐ ऐ बस्ने वर्ष २ की स्नेहरीका लामा (सामान्य)
    ७) ऐ ऐ बस्ने वर्ष ९की रिजा लामा (सामान्य)
    ८) ऐ ऐ बस्ने वर्ष ११ की काजल नायक (सामान्य)
    ९) ऐ ऐ बस्ने वर्ष १४ की निकिसा मोक्तान (सामान्य)
    १०) ऐ ऐ बस्ने वर्ष ११ की रितु लामा (सामान्य)
    ११) ऐ ऐ बस्ने वर्ष ४९ की सुन माया लामा (सामान्य)
    १२) ऐ ऐ बस्ने वर्ष २० की कबिता घिसिङ (सामान्य)
    १३) ऐ ऐ बस्ने वर्ष १३ को सौगात लामा (सामान्य)
    १४) ऐ ऐ बस्ने वर्ष १४ की वर्षा तामाङ (सामान्य)
    १५) ऐ ऐ बस्ने वर्ष १५ को सिद्दार्थ तामाङ (सामान्य)
    १६) ऐ ऐ बस्ने वर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य)
    १७) ऐ ऐ बस्ने वर्ष १२ की बिबिसा मोक्तान (सामान्य)
    १८) ऐ ऐ बस्ने वर्ष १५ की रोजिना तामाङ (सामान्य)
    १९) ऐ ऐ बस्ने वर्ष २८ की कल्पना कुमारी लामा (सामान्य)
    २०) ऐ ऐ बस्ने वर्ष ३१ की शान्ता पाख्रिन (सामान्य)
    २१) ऐ ऐ बस्ने वर्ष १८ की सन्ध्या मोक्तान (सामान्य)
    २२) ऐ ऐ बस्ने वर्ष ४० की तुल्मा लामा (अनुहार तथा शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भीर रहेको)
    २३) ऐ ऐ बस्ने वर्ष ३५ की मनवति लामा (सामान्य)
    २४) ऐ ऐ बस्ने वर्ष ३० की ज्ञानु लामा (सामान्य)
    २५) ऐ ऐ बस्ने वर्ष १८ की प्रतिक्षा लामा (सामान्य)
    २६) ऐ ऐ बस्ने वर्ष ४५ की लाल कुमारी लामा (सामान्य)
    २७) ऐ ऐ बस्ने वर्ष ४० को वीर बहादुर मोक्ता (प्रप्रका सवारी महाशाखामा कार्यरत प्रहरी हवल्दार अवस्था सामान्य रहेको र ४ दिनको भैपरी आउने बिदा आएको)
    २८) ऐ ऐ बस्ने वर्ष १५ को करण मोक्तान (सामान्य)
    २९) ऐ ऐ बस्ने १६ की कुसुम घिसिङ (सामान्य)
    ३०) ऐ ऐ बस्ने वर्ष ६० कि शान्ता माया तामाङ (सामान्य)
    ३१) ऐ ऐ बस्ने वर्ष ३५ को अनिल परियार (सामान्य)
    ३२) ऐ ऐ बस्ने वर्ष ३० की रचना घिसिङ (सामान्य)
    ३३) ऐ ऐ बस्ने वर्ष ३५ को सञ्जिब तामाङ (सामान्य)
    ३४) ऐ ऐ बस्ने वर्ष १८ की रेणु घिसिङ (सामान्य)
    ३५) ऐ ऐ बस्ने वर्ष १६ की समिक्षा लामा (सामान्य )


    अर्थ चाैतारी
  • आइतबार, ३ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट