logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सुदूरपश्चिम विश्वविद्यालयमा खुल्यो रोजगारी, कुन पदमा कति ?

    सुदूरपश्चिम विश्वविद्यालयमा खुल्यो रोजगारी, कुन पदमा कति ?

    1.1K
    SHARES
    सुदूरपश्चिम विश्वविद्यालयमा खुल्यो रोजगारी, कुन पदमा कति ?

    काठमाण्डौ । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेको हो ।



     

    स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ । पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ ।

    sup


    अर्थ चाैतारी
  • सोमबार, २ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट