logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मोटरसाइकल कर्णाली नदिमा खस्दा २ जनाको मृत्यु

    मोटरसाइकल कर्णाली नदिमा खस्दा २ जनाको मृत्यु

    1.2K
    SHARES
    मोटरसाइकल कर्णाली नदिमा खस्दा २ जनाको मृत्यु

    कैलाली । चिसापानी कुइने सडक खण्डमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । अछामको पञ्चदेव विनायक नगरपालिका वडा न.१ कुइकाका अन्दाजी ३८/३९ वर्षका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालकोको मोटरसाइकल दुर्घटना हुदा मृत्यु भएको हो ।



     

    अछामबाट बर्दिया आउने क्रममा मोहन्याल गाउँपालिका वडा न.७ को पितमारी भन्दा झण्डै २ सय मिटर अगाडी हावा लाग्ने डाँडाबाट भे १३ प १०७४ नम्बरको मोटरसाइकल २ सय मिटर तल कर्णाली नदीमा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट