काठमाण्डौ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीको पुष २६ गते बसेको सचालक समिति बैठकले उक्त निर्णय गरेको हो ।
सोही बैठकले वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
अर्थ चाैतारी ।