logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का

    किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का

    845
    SHARES
    किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का

    काठमाण्डौ । किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त भएका छन् ।



    कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई सोहि मिति देखि नै लागु हुने गरि निमित्त सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

    कम्पनीका सीइओ पर्वत कुमार कार्कीले राजीनामा दिएपछि निमित्त सीइओमा खड्का नियुक्त भएका हुन् । कार्कीले भने नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्ति पाएपछि लघुवित्तको सीईओबाट राजीनामा दिएका हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, ७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट